राष्ट्रिय मगर संघ धवलागिरीको अध्यक्षमा रोका

विकल्प न्युज बेनी , असोज १ गते । नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना पुन मगर,सहसचिवमा नयन्द्र गर्बुजा कोषाध्यक्षमा … Continue reading राष्ट्रिय मगर संघ धवलागिरीको अध्यक्षमा रोका